
राष्ट्रिय स्तरको सिए कन्फेरेन्स हुनेबारे सूचना
नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को आयोजनामा निम्न मिति र स्थान राष्ट्रिय स्तरको सिए कन्फेरेन्स हुन लागेकाले उपस्थितिको लागि अनुरोध गर्दछौं ।
मिति : २०७५ साल माघ ७ गते सोमबार
स्थान : होटल याक एण्ड यति, दरबारमार्ग
अध्यक्ष
आनन्दराज शर्मा वाग्ले
प्रतिक्रिया दिनुहोस्