बागमती सफाई अभियानमा एक्यानको एक्यबद्धता (फोटो फिचर)
सिए सरोकार संवाददाता
२८ चैत्र २०७१, शनिबार ०५:४२
काठमाण्डौमा संचालित बागमती सफाई अभियानको १००औं साता अन्तर्गत आयोजित
विशेष कार्यक्रममा एक्यानले समेत एक्यबद्धता जनाएको छ। बिहान
सिनामंगल पूल नजिकै पुगेका एक्यान प्रतिनिधिले सरसफाई तथा
मानव साङलो बनाउने कार्यक्रममा साथ दिएका छन्।
प्रतिक्रिया दिनुहोस्