Skip to content

सिए कन्फेरेन्स २०७५ लाई लिएर यस्तो आयो बरिष्ट चार्टड एकाउन्टेन्ट प्रभु राम भण्डारीको सन्देश (भिडियोसहित)

काठमाडौँ – एक्यानले गर्न लागेको सिए कन्फेरेन्स २०७५ लाई लिएर  बरिष्ट चार्टड एकाउन्टेन्ट प्रभु राम भण्डारीले शुभकामना सन्देश दिएका छन् । एक भिडियो सन्देशमार्फत उनले कन्फेरेन्सको सफलताको शुभकामना व्यक्त गर्दै यस्तो सन्देश दिएका हुन् । हेरौं भिडियो ।  

प्रतिक्रिया दिनुहोस्