Skip to content

१३ तस्विरमा हेर्नुहोस् एक्यानको चुनावमा पहिलो पटक देखिएको भोट हाल्नेहरुको यस्तो भीड ! (फोटोकथा)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को चुनावमा कहिले पनि नदेखिएको भीड यसपाली देखिएको छ । अझ भोट हाल्ने बेलामा देखिएको भीड त हेर्न लायकको थियो । अहिलेसम्म एक्यानको कार्यक्रममा यतिधेरै सिएहरु देखिएका थिएनन् । यसपाली चुनाव भएकाले र त्यसमा पनि ५०० बढी नयाँ सदस्य थपिएकाले पनि यस्तो भीड देखिएको हो । बाँकी तस्विरमा हेर्नुहोस् :

  

प्रतिक्रिया दिनुहोस्