- सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिष्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले आइक्यानलाई पेश गरेको प्रतिवेदनमा आफ्नो नाम उल्लेख भएको भन्दै नेपाल चार्टड एकाउन्टेन्ट्स संघले आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै संघले टास्क फोर्सको प्रतिवेदनमाथि खेद प्रकट गरेको छ भने प्रतिवेदनमाथि एक्यानको समर्थन नगरेकोसमेत स्पष्ट परेको छ । हेर्नुहोस् एक्यानको विज्ञप्ति :
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस्