Skip to content

ACADEMY OF COMMERCE (AOC)ले नेपाल बोर्ड अन्तर्गत का कक्षाहरु पनि सन्चालन गर्ने

ACADEMY OF COMMERCE (AOC)ले  नेपाल बोर्ड अन्तर्गतका कक्षाहरु पनि सन्चालन गर्ने 
www.aoc.com.np
चर्चित चार्टड नेपाल चार्टड एकाउन्टे दीपक पाण्डेको नेत्रित्व मा सन्चालित ACADEMY OF COMMERCE (AOC)ले अब देखी नेपाल बोर्ड अन्तर्गत का कक्षाहरु पनि सन्चालन गर्ने भएको छ । यस अगी भारतीय बोर्ड अन्तर्गत CPT र IPCC  का लागि निकै अब्बल ठहारिएको ACADEMY OF COMMERCE (AOC) ले बिधार्थी र अभिभावकको अनुरोध मा नेपाल बोर्ड अन्तर्गतका कक्षा हरु पनि सन्चालन गर्न लागेको बताएको छ । बिशेष गरी भारती बोर्ड का कक्षाहरु सन्चालन मा ल्याएर सन्चालन को पहिलो बर्षमै कारीब डेढ सय बिद्यार्थीको साथ पाएको ACADEMY OF COMMERCE (AOC) ले आइक्यान अन्तर्गत क्याप वान मा भर्ना सुरु गरेको बताएको छ । साथै प्लस टु को नतिजा निस्कन लागेको पूर्वसन्ध्या मा ACADEMY OF COMMERCE (AOC) ले भारतीय बोर्ड को CPT का लागि पनि नयाँ भर्ना पनि सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्