Skip to content

सिएहरुका ‘आमा’ (फोटो फिचर)

आज आमाको मुख हेर्ने दिन । आमा भएकाहरुले आमाबाट आशिर्वाद लिएर र नभएकाहरुले आमालाई सम्झिएर मनाए । हामीले नेपाली सिए क्षेत्रमा निकै देखिरहेका र सुनीरहेका केहि सिएहरुका आमाहरुलाई प्रस्तुत गर्दैछौं :  

एक्यानका पूर्वअध्यक्ष भारत रिजालकि आमा 
आइक्यानका उपाध्यक्ष महेश खनाल आफ्नी आमासँग 
एक्यानका पूर्वअध्यक्ष नवराज बुर्काकोटी आमासँग 
सिए शैलेश ओझा आफ्नी आमासँग  
सिए सुरेश देवकोटाकी आमा
ट्याक्सपार्टका अभियानता सिए शेषमणि दाहालकि आमा 
सिए सुरेन्द्र बहादुर केसी आमासँग (बच्चा बेलामा) 
तश्वीर : फेसबुक 

प्रतिक्रिया दिनुहोस्