Skip to content

गणेश पराजुलीले महासचिवमा उमेद्वारी नदिने

यसअघि आफु पनि महासचिवको उमेद्वार भएको बताउने गणेश पराजुलीले अन्तत : आफु महासचिव पदमा नउठ्ने बताएका छन् । सिए सरोकारसँग कुराकानी गर्दै सिए पराजुलीले आफु एक्यानको चुनावमा कुनै पनि पदमा उमेद्वारी नदिएको स्पष्ट पारेका छन् ।

यसैबीच उनले महासचिवमा उठ्ने सबै उमेद्वारहरुलाई शुभकामना दिएका छन् ।  चुनाव नलड्ने बताउँदै थाइल्याण्ड भ्रमणमा निस्किएका पराजुलीले सिए सरोकारसँग कुराकानी गर्दै भने, ‘मेरो दुबैजनालाई शुभकामना छ ।  

प्रतिक्रिया दिनुहोस्