Skip to content

INF मा सिए / एसीसिएको आवश्यकता

International Nepal Felloship-Nepal ले आन्तरिक लेखापरीक्षक पदमा सिए / एसीसीए मागेको छ।  संस्थाले एक सार्वजनिक सुचना जारी गर्दै सिए/ एसीसीए मागेको हो।  इच्छुक सिए / एसीसीएले १७ अप्रिलसम्ममा संस्थामा जागिरका लागि आवेदन दिन सक्नेछन् । इच्छुकहरुले आफ्नो सिभि सहित दिइएको ठेगानामा सम्पर्क गर्न सकिने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्