
सिए सप्ताह २०७३को तेश्रो भागमा हामीले सिए मुकुल भट्टलाई प्रस्तुत गरेका छौं । गुरुकुल सिएमा अध्यापन गराउने भट्टले विद्यार्थी कहाँ चुकेका छन् भन्ने कुराको उत्तर दिएका छन् । उनीसँग हामीले समग्र सिए क्षेत्र, गुरुकुल सिए, विद्यार्थीका समस्या लगायत विविध विषयमा बहस गरेका छौं । हेरौं उनको अन्तर्वार्ता :
प्रतिक्रिया दिनुहोस्