Skip to content

सिए / एसीसीए पढ्न कुन ट्युसन सेन्टर रोज्ने ? के भन्छन् ट्युसन सेन्टर सञ्चालक ? (सिए सरोकारको १६७ औं भाग)

 
सिए सरोकारको १६७ औं भागमा हामीले कुन ट्युसन सेन्टर पढ्ने भन्ने बिषयलाई उठाएका छौं ।  कार्यक्रममा हामीले  ट्युसन सेन्टर संचालककै भनाइ प्रस्तुत गरेका छौं । कार्यक्रमनमा हामीले एसीसीएका लागि नेपालको पहिलो अप्रुभ्ड लर्निङ पार्टनर gold स्ट्याटस प्राप्त संस्था नेशनल कलेज अफ एकाउन्टेन्सीका बारेमा पनि विशेष सामाग्री तयार गरेका छौं ।  हेरौं कार्यक्रम :

प्रतिक्रिया दिनुहोस्