Skip to content

आइक्यानको सम्बन्धनको ‘हट’ इस्युमा दीपक पाण्डेका ‘हट’ कुरा, हेर्नुहोस् उनीसँगको ‘हट’ अन्तर्वार्ता

 
सिए सप्ताह २०७३ को चौथो साता हामीले सिए दीपक पाण्डेलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले सिए, आइक्यान, आइसीएआइ, एकेडेमी अफ कमर्श लगायत विविध बिषयमा कुराकानी गरेका छौं । भारतको सिए पढ्दा वा नेपालको सिए पढ्दा कति खर्च लाग्छ, कति समय लाग्छ जस्ता कुराहरुमा पनि हामीले सिए पाण्डेसँग कुराकानी गरेका छौं ।   
कार्यक्रममा उनले आइक्यानले प्रदान गर्ने गरेको सम्बन्धनका बारेमा पनि बोलेका छन् । कार्यक्रममा बोल्दै गर्दा उनले केहि ‘हट’ कुरा बोलेका छन् । विशेषगरीए आइक्यानले विभिन्न इन्स्टिच्युटलाई दिने सम्बन्धनका बारेमा उनले केहि खास विचार प्रकट गरेका छन् । हेरौं उनीसँगको यो ‘हट’ अन्तर्वार्ता :

प्रतिक्रिया दिनुहोस्