Skip to content

चार्टड एकाउन्टेट खुमा अर्यालमाथि अख्तियारले छानबिन सुरु

काठमाडौं–  चार्टड एकाउन्टेडका खुमा अर्यालमाथि अख्तियारले छानबिन सुरु गरेको छ ।

प्रर्याप्त पूर्वाधार विनानै एमबिबिसिले सिट थप गरेको आरोपमा आयोगले शुक्रबार ६ जना डाक्टर र ६ मेडिकल कलेज संचालकसहित १२ जना विरुद्व विशेष अदालतमा मुद्दा दायर गरेपछि अर्यालको दगानीको स्रोत अपारदर्शी भएको बताइएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

स्मरण रहोस् आइक्यान अध्यक्ष प्रकाश लम्शालले पनि आइक्यानमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ भने सो कुराको छानविन अख्तियारले गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्