
चार्टड एकाउन्टेन्ट शेषमणि दाहालको ‘कन्सेप्ट’मा बनेको एन्ड्रोइड मोबाइल एप ‘ट्याक्सपर्ट’ दक्षिण एसीयाकै चर्चित अवार्ड ‘एमबिलिएन्थ अवार्ड’को फाइनलमा पुगेको छ । आज अवार्ड प्रादायक कम्पनीले सुचना जारी गर्दै ‘ट्याक्सपर्ट’ उक्त अवार्डका लागि उत्कृष्ट एपको सूचीमा परेको जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्