Skip to content

बन्दका कारण आइक्यानका परीक्षार्थी प्रभावित

आज विप्लव समुहको माओवादीले गरेको नेपाल बन्दका कारण आइक्यानको परिक्षा दिइरहेका विद्यार्थीहरु मर्कामा परेका छन् । क्याप वान र क्याप टु को परिक्षा सकिएपनि आज फाइनलको अन्तिम पेपरको परिक्षा छ।   
विहान सिए सरोकारसँग कुराकानी गर्दै केहि विद्यार्थीहरु हिडेरै परिक्षा केन्द्र पुगेको बताएका छन् भने केहिले ‘रिस्क’ नै लिएर भएपनि बाइक कुदाएको प्रतिकृया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्