
लम्सालकै कार्यकालमा क्याप टुको प्रश्न पत्रमा समेत त्रुटी भेटिएको थियो । Corporate and other laws बिषयको प्रश्नपत्रमा त्रुटी फेला परेको थियो । उक्त बिषयको प्रश्न पत्रमा 3 (b) मा रहेको प्रश्नमा ‘Security Board हुनु पर्नेमा ‘Insurance board’ भन्ने लेखिएको छ जुन सरासर गलत थियो ।
प्रश्न पत्रमा रहेको उक्त प्रश्न नै गलत भएकाले कसरि उत्तर दिने भन्ने बारेमा अन्योल हुँदा परिक्षामा बढि ‘कन्फ्युज्ड’ भएको विद्यार्थीहरुले प्रक्रिया दिएका थिए ।
तर यो प्रकरणमा पनि प्रकास लम्सालले कुनै कामकारवाही अगाडी बढाएनन । उनलाई विद्यार्थी प्रति कुनै चासो नराखेको आरोप पनि लाग्यो ।
प्रतिक्रिया दिनुहोस्