
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – सिए सरोकार डटकमका र सिए सरोकार डटकमका भारत ब्युरो प्रमुख निर्वाचित भएका हुन् ।
महासंघको भारत साखामा अध्यक्षमा लोकेश शाह, उपाध्यक्षमा देवेन्द्र कुँवर, महासचिवमा गोविन्द पोखरेल सचिवमा ऋषि राम अधिकारी र सह-सचिवमा अर्जुन खनाल निर्वाचित भएका छन् ।
यसैबीच सिए सरोकारकर्मी ऋषि राम अधिकारीलाई सिए नवराज बुर्लाकोटी सहित भारतमा रहेका विभिन्न सिएहरुले बधाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्