Skip to content

आईसीएआई अन्तर्गत काठमाडौँ सेन्टरको परीक्षा सर्यो !

काठमाडौँ – आईसीएआईले काठमाडौँ सेन्टरमा मे २०१७ मा संचालन हुने केहि विषयको परिक्षा सारेको छ। आईपीसी र सीए फाइनल अन्तर्गत पाँचौं र छैटौं पेपरको परिक्षा सरेको हो । परिक्षा सारेपनि परिक्षा केन्द्र भने उही नै हुने आईसीएआईले जनाएको छ । यहि मे ११, र १२, १३ र १४ मा हुन लागेको परिक्षा मे १८, १९, २०, २१ मा सारिएको छ । यसअघि संविधानसभाको निर्वाचनका समयमासमेत आईसीएआइले परिक्षा सारेको थियो । 

प्रतिक्रिया दिनुहोस्