Skip to content

सिए पढ्ने सोचमा हुनुहुन्छ भने अवश्य हेर्नुहोस् यी ७ अन्तर्वार्ता !

ac

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्लसटुको नतिजा आउने समय भइरहेको सम्बन्धमा विद्यार्थीहरु अव प्लस टु पछी के पढ्ने भन्ने सोचमा पक्कै होलान् । ती विद्यार्थीहरु मध्ये एसीसीए अध्ययन गर्न चाहानेहरु पनि पक्कै होलान् । अर्थ सरोकारले संचालन गरेको सिए सप्ताह २०७३ मा हामीले ७ अतिथिसँग निरन्तर ७ घण्टा सीएका बारेमा कुराकानी गरेका छौं । यी ७ अन्तर्वार्ता विद्यार्थीका लागि सयहोगी हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्