Skip to content

हार्दिक समावेदना : सिए अच्युत राज जोशीलाई मातृशोक !

काठमाडौँ- सिए अच्युत राज जोशीलाई मातृशोक परेको छ । उनकी ममतामयी माताको आज विहान निधन भएको हो । अहिले विहान ९ बजे पार्थिव शरीरको दाहसंस्कार गरिने कार्यक्रम छ । 
मृत आत्माप्रति श्रदान्जली र परिवारप्रति गहिरो समवेदना !

प्रतिक्रिया दिनुहोस्