
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को निर्वाचन अन्तर्गत मतदान सकिएको छ । ६ बजे सुरु गर्ने भनिएपनि झन्डै ७ बजेपछि मात्र सुरु भएको मतदान केहि समयअघि सकिएको हो । अव केहिबेरमै मतगणना सुरु हुने बताइएको छ । विद्युतीय प्रणालीबाट मतदान भएकोले केहि समयभित्रै मतगणना भइसक्नेछ । ८ वटा मेसिन मध्ये एक एक गरी मत गन्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्