
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (एक्यान)का पूर्वअध्यक्ष महेश गूरागाईले सिए कन्फेरेन्सको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले उक्त कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका हुन् । उनले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोधसमेत गरेका छन् । हेरौं उनले दिएको भिडियो सन्देश ।
प्रतिक्रिया दिनुहोस्