चार्टड एकाउन्टेन्ट केएफ नहाटाको निधन ! सिए सरोकार संवाददाता २३ पुष २०७५, सोमबार ०५:४२ काठमाडौँ- चार्टड एकाउन्टेन्ट केएफ नहाटाको निधन भएको छ । बिगत केहि समय देखि बिरामी रहेका उनको निधन भएको हो । उनी क्यान्सर पीडीत थिए ।
प्रतिक्रिया दिनुहोस्