
अर्थमन्त्री डा. युवराज खतिवडाले सिए कन्फेरेन्स २०७५ बाट निस्केको निष्कर्ष कार्यान्वयनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कन्फेरेन्सका लागि एक भिडियो सन्देश दिँदै उनले एक्यानले आयोजना गरेको सिए कन्फेरेन्स २०७५ को सफलताको कामनासमेत व्यक्त गरेका छन् । हेरौं यो भिडियो :
प्रतिक्रिया दिनुहोस्