Skip to content

वीक्यानको आयोजनामा बजेट विश्लेषण सम्बन्धि वर्कशप हुँदै !

वीक्यानले ‘Workshop on Budget Analysis Social Security Fund & FITTA)’ विषयक वर्कशप आयोजना गर्ने भएको छ । असार १४ गते (शनिबार) काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा सिए अर्जुन कुमार गौतम, रामेश्वर खनाल, मदन पण्डित, श्याम राज अधिकारी लगायत बर्सिष्ट व्यक्तित्वहरुको उपस्थितित हुनेछ ।   

प्रतिक्रिया दिनुहोस्