Skip to content

एक्यानको चितवन च्याप्टरले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने !

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को चितवन च्याप्टरले योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया गोष्टिको आयोजना गर्ने भएको छ । 
संघले आफ्नो कार्यालयसमेत उद्घाटन गर्ने उक्त कार्यक्रममा यस्तो प्रशिक्षण कार्यक्रमसमेत राखेको हो । यहि असोज ४ गते विहान ८ बजेद्केही आयोजना हुने कार्यक्रम होटल स्टार बैंकोइट हाकिम चोकमा हुने आयोजकले जनाएको छ । उक्त प्रशिक्षण कार्यराममा उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्था, सहकारी, शैक्षिक संस्थाहरु तथा अन्य संस्थाहरुबाट सहभागीता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्