Skip to content

मनमोहन मेमोरियल मेडिकल कलेजले माग्यो चार्टर्ड एकाउन्टेन्ट, यस्तो छ आवश्यक अनुभव(भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजले चार्टड एकाउन्टेन्ट(सिए)को माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै सिएको माग गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार एक जना चार्टड एकाउन्टेन्ट माग गरेको हो । कम्पनीको नियमअनुसार तलव सुविधा बातचीतयोग्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्