Skip to content

२० तस्विरमा हेर्नुहोस् आरएहरुको चुनावी रौनक (फोटोफिचर)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आज शुक्रबारदेखि चुनाव सुरु भएको छ । सो चुनाव आज बिहान ७ बजेदेखि सुरु भएको हो । शुक्रबार र शानिबर दर्तावाल लेखा परिक्षकको चुनाव हुनेछ भने आइतबार र सोमबार चार्टर्ड एकाउन्टेन्टहरुको चुनाव हुनेछ । र आज आइक्यान परिसरमा देखिएको चुनावि रौनक यस्तो देखिएको छ :

प्रतिक्रिया दिनुहोस्