आईसीएआई अन्तर्गत १९६६ देखि १९६७ सम्म अध्यक्ष बनेका सिए रामेश्वर ठाकुरको गत १५जनवरीका दिन निधन भएको बताईएको छ। आईसीएआईले एक बिज्ञप्ति जारि गरी उनको निधन प्रति दुख ब्यक्त गरेको छ। यसै बीच आईसीए आईले उनको सम्झनामा दिल्लीमा आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा आईसीएआईका बर्तमान अध्यक्ष सिए के.रघु लगायतकाले श्रद्दान्जली दिनु भएको थियो।
प्रतिक्रिया दिनुहोस्