Skip to content

परिक्षाफलको मुखमा आईक्यानको साइटमा देखिएको समस्याप्रति एनाकासाको आपत्ति

परिक्षाफलको मुखमा आईक्यानको वेबसाइटमा आएको समस्याप्रति एनाकासाले खेद प्रकट गरेको छ।  एनकासाका अध्यक्ष मनोज पौडेलले सिए सरोकारसंग कुराकानी गर्दै आईक्यान जस्तो जिम्मेवार संस्थाको वेब साइट यसरि ‘पिक’ समयमा समस्याग्रस्त हुनु निकै नै दुखद् भएको प्रतिक्रिया दिनु भएको छ।   काठमाण्डौभन्दा बाहिरका बिधार्थीहरुले समेत नतिजाको प्रतीक्षा गरिरहेको स्मरण गर्दै उहाँले “एनाकासा आईक्यानको यो गैरजिम्मेवारपूर्ण कार्य प्रति खेद प्रकट गर्दछ” भन्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्