नेपाली सिए बजारमा कन्सेप्ट किङ्गको उपनामले परिचित चर्चित सिए रंजित कुमार यादवद्वारा संचालित ट्युसन सेन्टर आइपीएमा क्याप थ्रीको एड्भान्स फाईनान्सिएल रिपोर्टिङ्ग बिषयको ट्युसन कक्षा सुरु हुने भएको छ। यहि ७ अप्रिल २०१५ बाट सुरु हुने कक्षा बिहानको ७ बजे देखि बिहानको ९ बजेसम्म आइतबार, मंगलबार, र बिहिबार संचालन हुने बताइएको छ। अन्य जानकारीका लागि रंजित कुमार यादवको मोबाइल नम्बर ९८५१०१७२५३ मा सम्पर्क गर्न सकिनेछ।
CAP III Tuition Classes for Advanced Financial Reporting
Time:7:00 to 9: 00AM
Day: Sunday, Tuesday and Thursday
Fees:12,000
Class By: Ranjit Kumar Yadav
Location : Institute of Professional Accounting (IPA)
Class Starts from : 7 April, 2015
Contact: 9851017253
प्रतिक्रिया दिनुहोस्