Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रमको १२२ औं भाग (भिडियो)

नेपाली टेलिभिजन ईतिहासमै पहिलो पटक सिए सम्बन्धि एक मात्र टेलिभिजन कार्यक्रम सिए सरोकारले आफ्नो १२२ औं भागमा भूकम्प पिडितहरुलाई सिए बिधार्थी, सिए सरोकार र एक्यानले गरेको सहयोगको चर्चा गरेका छौं . साथै हालै दिवंगत हुनुभएका सिए रुपेश गैह्रे, सुरज महर्जन, र गौरव मानन्धर सम्बन्धि विशेष सामाग्री प्रस्तुत गरेका छौं।  कार्यक्रममा हामीले प्राइमा सिए र सीएआईका बारेमा समेत छोटो जानकारीमुलक सामाग्री प्रस्तुत गरेका छौं। कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला।  सिए सरोकार न्युज २४ टेलिभिजन मा हरेक शोम्बार बेलुकी ६:३० बजे सम्म र मंगलबार मध्यान्ह १२  बजे प्रशारण हुन्छ।  कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला। 

प्रतिक्रिया दिनुहोस्