Skip to content

कसले ल्याए कति भोट ? (तथ्यांक सहित)

आईक्यानको निर्वाचनमा कसले कति भोट ल्याए भन्ने चर्चा चलिरहेको छ।  चुनावमा कसले कति भोट पायो भन्ने जानकारी यस्तो छ :

प्रकाश लम्शाल :१०४
भास्कर लाला :४८
भरत रिजाल: ६५
सुनील जाकिबन्जा: ५३
प्रकाश जंग थापा :८९
भव नाथ दाहाल :४८
महेश गोदार :२६
प्रमोद स्वोर्णकार:२५ 
राम प्रोब्ध शाह :४०
पियुष आनन्द :१८
सुरेश देवकोटा :५४
जगन्नाथ उपाध्याय :३३
नील सारु :३८
महेश खनाल: २६
रबिन श्रेष्ठ :३४
अनल भट्टराई :४
बालचन्द्र श्रेष्ठ :९
कृष्ण भट्टराई :२४

आईक्यानले शुकवार  १०  सिटका लागि निर्वाचन सम्पन्न गरेको थियो।  सम्पन्न निर्वाचनमा १८
सिए उमेद्वार र ८ आरए उमेद्वारको सहभागिता थियो।  बिहान ९ बजे देखि बेलुका ५
बजेसम्म सम्पन्न भएको निर्वाचनमा सिए तथा आरएहरुले मतदान गरेका थिए।  

प्रतिक्रिया दिनुहोस्