Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रमको १२६औं भाग

सिए सरोकारको १२६ औं भागमा हामीले आईक्यानले आयोजना गरेको पहिलो सिए करियर एक्स्पोका बारेमा चर्चा गरेका छौं।  आई क्यान ले गत शुक्रबार र शनिबार होटल अन्नपूर्णमा आईक्यान सिए करियर एक्स्पो आयोजना गरेको थियो। कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला।

प्रतिक्रिया दिनुहोस्