एनाकासा क्रिकेट : आजको खेलमा जीपी राजबाहक एण्ड कम्पनी र एन अमात्य एण्ड कम्पनी बिजयी
सिए सरोकार संवाददाता
१० माघ २०७२, आईतवार १३:२४
आइक्यान अन्तर्गतका सिए विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्टस् विद्यार्थी एसोसिएसन (एनाकासा) ले वार्षिक रुपमा संचालन गर्ने क्रिकेट प्रतियोगिताको यसपालीको संस्करणमा आज भएको खेलमा राजबाहक एण्ड कम्पनी र एण्ड येमात्य एण्ड कम्पनी बिजयी भएका छन् ।
सम्पन्न खेलहरुमा देव एसोसीएटस् लाइ ४ विकेटले हराउँदै राजबाहक एण्ड कम्पनी बिजयी भएको छ भने एन अमात्य एण्ड कम्पनीले एएनएस एसोसीएट्स/ निर्मल एसोसीएटसलाइ ६ विकेटले बिजयी हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्