Skip to content

सिए विधार्थी आयुष गिरीले मुखले बाजा बजाएको हेर्नुहोस् (भिडियो)

बाजा, हातले होइन मुखले बजाउँछन् उनी , त्यो पनि कुनै सामाग्री बिना।  हो, उनी सबै मुखैले बजाउँछन्। मुखैले बिभिन्न आवाजहरु निकाल्ने उनी आयुष गिरीको यो अनौठो प्रतिभा काठमाडौँमा आयोजित एक कार्यक्रममा केहि समय अघि केहिले हेर्ने सौभाग्य पाएका थिए।  तपाइँले हेर्न छुटाउनुभएको  छ भने अबस्य हेर्नुहोला। 

प्रतिक्रिया दिनुहोस्