एनकासा इलेक्सन एक्सप्रेस : मतदाता नामावली सार्वजनिक
सिए सरोकार संवाददाता
२ बैशाख २०७३, बिहीबार ०९:०९
यही आउँदो बैसाख ११ गरे हुन लागेको एनकासाको निर्वाचनका लागि विद्यार्थीहरुको मतदाता नामावली सार्वजनिक भएको छ । सार्वजनिक नामावली अनुसार क्याप ३ बाट कुल विद्यार्थी मध्य ९०१ जना र क्याप टू बाट ३३८५ जना योग्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्