
यता सिए शिक्षामा भ्याट हटाउने भन्ने कुरामा आइक्यानलेनै लवीङ गर्नुपर्ने विभिन्न सरोकारवालाहरुको भनाइ छ । सिए सरोकारसँग कुराकानी गर्दै एक कोचीङ सेन्टरका प्रतिनिधि भन्छन्, ‘हामीले पनि नेपाल सरकारको नियम अनुसार विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका छौं । त्यसैले हामीलाई लगाइएको भ्याट हटाइनुपर्ने हाम्रो माग हो ।’
यता विभिन्न करविज्ञले भने सिए शिक्षामा भ्याट हटाउन आइक्यान, आन्तरिक राजश्व विभाग, लगायतका संस्थाहरुबीच समन्वय हुनुपर्ने बताएका छन् ।
काठमाडौँमा सञ्चालित सिए कोचीङ सेन्टरहरुले भ्याट तिर्नुपर्ने ब्यबस्था छ ।
प्रतिक्रिया दिनुहोस्