लामो समयको अध्ययन, निरन्तरको मेहेनत, कतिपय असफलताका भोगाइहरु सबै सकिएर अव जीवनको नयाँ सुरुवात भएको छ। आइक्यानका सबै परिक्षा तथा तालिम सकेर विद्यार्थी जीवनलाइ इतिश्री गर्दै आइक्यानको सदश्य हुन लागेको खुसीको बर्णन कहाँ सब्दमा पोखिन सकिएला र ? हेर्नुहोस् जीएमसीएसको आठौँ ब्याचको समाप्ति सँगै खिचिएका सुन्दर तश्वीरहरु:
सौजन्य : सुरेश अभियानको फेसबुक
प्रतिक्रिया दिनुहोस्