
भारतको सिए संस्था आइसीएआइले हाल सिएको पहिलो तहको रुपमा संचालन गरिरहेको सीपीटि कोर्षलाइ अन्त्य गर्ने भएको छ । आइसीएआइले यहि आउँदो डिसेम्बरदेखि सिए फाउन्डेसन नामक कोर्ष संचालन गर्ने भएको छ । उक्त कोर्ष कुल ४०० अंकको हुनेछ । हालको सीपीटि कुल २०० अंकको छ। यद्यपी उक्त सिए फाउन्डेसनमा पनि उतिर्ण गर्न भने ५०% ल्याउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्