आईक्यानको आज सम्पन्न भएको निर्वाचनको मत गणना अहिले राती ९ बजेबाट हुने भएको छ। स्रोतका अनुसार राती ९ बजेबाट मतगणना सुरु हुने र भोलि बिहानसम्ममा नतिजा आईसक्नेछ। अहिले मतगणनाको प्रतीक्षा मा उमेद्वार हरु बसिरहेका छन्। मतगणना आईक्यान परिसर मा हुने बताइएको छ। जसका लागि मतपेटिकाहरु आईक्यान पुर्याईसकिएको खबर छ।
प्रतिक्रिया दिनुहोस्