नेपाल अडिटर्स एसोसीएसन अडानले आज
आफ्नो स्थापना कालको दशौँ बार्षिक उत्सव मनाउँदै छ । विविध कार्यक्रमहरु
गरी अडानले आज आफ्नो १०औं स्थापना दिवस मनाउने भएको हो। स्थापना
दिवसको अवसरमा अडानले एक विशेष अन्तरक्रिया कार्यक्रम, रक्तदान कार्यक्रम र
अर्थमन्त्री डा. राम शरण महतको प्रमुख आथित्यमा आज बेलुका बबहरमहलमा विशेष
कार्यक्रम गर्दैछ । अडानले
आफ्नो स्थापना कालको अवसरमा हरेक वर्ष विशेष कार्यक्रम गर्ने गरेको छ।
यसै कार्यक्रम अनुसार अडानले आज १० औं स्थापना दिवस मनाउन लागेको हो। हेर्नुहोस अडानले गरेको रक्तदान कार्यक्रमका केहि झलकहरु। तश्वीर सौजन्य : कृष्ण पौडेल

प्रतिक्रिया दिनुहोस्