नेपाल चार्टर्ड एकाउन्टेन्टस सस्था (आइक्यान ) अन्तर्गत सिए अध्यन गरिरहेका विद्यार्थीहरुको संगठन एनाकासाको नयाँ अध्यक्षमा ऋषिराम पोख्रेल निर्वाचित भएका छन् । पोख्रेल यस अघि एनकासाका कोषाध्यक्ष थिए । यस्तै कुल दुई बर्षको कार्यकालका लागि एनकासाको उपाध्यक्षमा रुषा गिरी निर्वाचित भएकी छिन् । यसैगरी सचिवमा सुदेश पाण्डे र कोषाध्यक्षमा रमेश पन्थी निर्वाचित भएका छन् ।
निर्वाचित नयाँ कार्यसमितिलाई सिए सरोकारको शुभकामना ।
प्रतिक्रिया दिनुहोस्