Skip to content

नहुने भो एनाकासाको चुनाव, सबै उमेद्वार निर्विरोध !

एनाकासाको चुनाव अन्तत : नहुने भएको छ ।  सबै उमेद्वारहरु निर्विरोध भएपछि चुनाव नहुने भएको हो । क्याप टु बाट जम्मा २ जनाको उमेद्वारी परेपछि सबै निर्विरोध भएका थिए भने क्याप थ्री बाट एक उमेद्वारले उमेद्वारी फिर्ता लिएपछि अन्तत एनाकासाको निर्वाचन नहुने भएको हो ।  यसको आधिकारिक घोषणा भने हुन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्