सिए सरोकारको आयोजनामा गत बैसाखको भूकम्पमा परी ज्यान गुमाएका एसीसीए सदश्य सुरज महर्जन, सिए विधार्थी गौरव मानन्धर र सिए रुपेश गैह्रेलाई श्रद्दान्जली दिईएको छ। कार्यक्रममा नेपाली लेखा व्यवसायमा ५० बर्ष पूरा गर्नु भएका सिए कुवेर शर्माले शोक पुस्तिकामा हस्ताक्षर गरी श्रद्दान्जली कार्यक्रमलाई सुरु गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सिए तथा एसीसीए सदश्य तथा विधार्थीको उपस्थिति थियो। सिए रुपेश गैह्रेले कार दुर्घटनामा ज्यान गुमाएका थिए भने गौरव मानन्धर र सुरज महर्जनले भूकम्पमा परी ज्यान गुमाएका थिए।
रुपेश गैह्रे, सुरज महर्जन र गौरव मानन्धरलाई श्रद्दान्जली

प्रतिक्रिया दिनुहोस्