
नेपाल चार्टर्ड एकाउन्टेन्टस विद्यार्थी संगठन (एनकासा) को निर्वाचन यहि आउँदो वैशाख ११ गते हुने निर्वाचन सम्पन्न गर्नका निर्वाचन कार्यविधि र निर्वाचन आचारसंहिता पारित गरेको छ । आज बसेको निर्वाचन समितिको बैठकले उक्त कार्यविधि र आचारसंहिता पारित गरेको हो ।
निर्वाचनमा सहभागी हुने मतदाता विद्यार्थीहरुको नामावली आउँदो शुक्रवार प्रकाशित हुने बताइएको छ ।निर्वाचनमा उमेद्वारी दिनका लागि उम्मेद्वारी शुल्क रु २००० तोकिएको छ । एनकासाको कार्यकारी समितिका लागि हुने निर्वाचनमा क्याप थरीबाट ४ जना रक्याप टुबाट २ जना निर्वाचित हुनेछन ।
प्रतिक्रिया दिनुहोस्