Skip to content

एसीसीएको नेपाल प्रमुखमा कपिला आमात्य नियुक्त

नेपालको एसीसीए प्रमुखमा कपिला
आमात्य नियुक्त भएकी छिन् । एसीसीएले आफ्ना सदश्यहरुलाई ईमेल मार्फत
अमात्यलाई एसीसीएको नेपाल प्रमुखमा नियुक्त गरिएको बताएको छ। वित्त
ब्यबस्थापनमा ८ वर्षभन्दा बढी कार्य अनुभव भएकी आमात्यले बिकासको क्षेत्रमा
एक दशक भन्दा बढीको अनुभव रहेको बताइएको छ।  नव नियुक्त एसीसीए कि नेपाल
प्रमुखलाई सिए सरोकारको शुभकामना।  

प्रतिक्रिया दिनुहोस्