Skip to content

काठमाडौँमा हावाहुरी, आइक्यान भवनको छतमा रहेको ट्रष्ट उडायो ! सबै कर्मचारी सुरक्षित

काठमाडौँमा आएको हावाहुरीले आइक्यान भवन सातदोबाटोको छतमा राखिएको ‘ट्रष्ट’ उडाएको छ । सीए सरोकार लाइ प्राप्त भएको जानकारी अनुसार छतमा रहेको  ट्रष्ट हावाहुरीले उडाएको हो ।  उक्त ट्रष्ट  झरेर आइक्यान परिसरमा खसेको छ । आइक्यानका सबै कर्मचारीहरु भने सुरक्षित छन् ।  

प्रतिक्रिया दिनुहोस्