नेपाल सरकार अन्तर्गत स्वास्थ मन्त्रालयको मातहतमा रहेको आयुर्वेद विभागले संचालनमा ल्याएको आयुर्वेद चिकित्शालय नरदेवी काठमाडौँको आर्थीक बर्ष २०७२ /७३ सालको लेखा परिक्षण गर्नका लागि चिकित्शालयले ‘ग’ वर्गमा लेखा परिक्षणबाट मात्र दरखास्त आवहान गरेको छ । २०७२ साल चैत्र २७ गते प्रथम पटक सार्वजनिक सुचना प्रकाशित गर्दै चिकित्शालायाले यस्तो आह्वान गरेको हो ।
चिकित्शालायले यस्तो आह्वान गरेसँगै यो विषय अहिले चर्चाको बिषय बनेको छ । कतिले यस्तो आह्वानलाई ‘अचम्मको ‘ भनेका छन् भने कतिले यसलाई न्युनतम लेखापरिक्षण शुल्कको ‘साइड एफेक्ट पनि भनेका छन् ।
तश्वीर सौजन्य :टेन्डर नोटिस डटकम डट एनपी
प्रतिक्रिया दिनुहोस्