Skip to content

१८ बर्ष पूरानो पत्रिका जनआह्वानले लेख्यो,’सार्वजनिक खरिद ऐन विपरित काम गर्दै चार्टड एकाउन्टेन्ट्स’ !

करिव २१ बर्ष पूरानो पत्रिका बुधबारले आइक्यानमा भ्रष्टाचार ! शिर्षकको समाचार प्रकाशन गरेको खबर सेलाउन नपाउंदै नेपालको अर्को अग्रणी साप्ताहिक ‘जनाह्वान’ले पनि आइक्यानमा नियम विपरित काम भएको खबर सार्वजनिक गरेको छ । जनाआह्वानको बर्ष १८, अंक १५ २०७२ साल चैत्र माहिनाको शुक्रबारको अंकमा यस्तो समाचार लेखिएको छ ।  समाचार यस्तो छ :

प्रतिक्रिया दिनुहोस्